The UGC NET Nepali Paper II (code 34) has 100 multiple-choice questions in 180 minutes, +2 for a right answer, no negative marking. NTA sets it on the UGC NET syllabus in force since June 2019 (10 units per subject). Every unit of the official syllabus PDF is below with its topics (10 units, 60 topics).
UGC NET Nepali at a glance
| Paper code | 34 |
|---|---|
| Group | Languages and Literature |
| Questions | 100 (all compulsory) |
| Marks | 200 (2 per question) |
| Duration | 180 minutes (Paper I and Paper II in one sitting, no break) |
| Marking | +2 for a right answer, no negative marking |
| Medium | Nepali (the paper is set in the language) |
| Based on | The UGC NET syllabus in force since June 2019 (10 units per subject) |
| Official syllabus PDF | Download the official PDFPDF |
UGC NET Nepali syllabus: units and topics
Unit 1 कविता
- कविताका विधा-उपविधागत स्वरूप र तत्त्वहरू नेपाली कविताको ऐतिहासिक एवम् समाज-सांस्कृतिक पृष्ठभूमि नेपाली महाकाव्यको स्वरूप, परम्परा र प्राप्ति नेपाली खण्डकाव्यको स्वरूप, परम्परा र प्राप्ति
- प्राथमिक कालीन नेपाली कविता - स्वरूप, प्रवृत्ति र शैलीगत विशेषता
- मार्ध्यामक कालीन नेपाली कविता - स्वरूप, प्रवृत्ति र शैलीगत विशेषता आधुनिक कालीन नेपाली कविता - स्वरूप, प्रवृत्ति र शैलीगत विशेषता
- आधुनिकोत्तर नेपाली कविता - स्वरूप, प्रवृत्ति र शैलीगत विशेषता
- नेपाली लामो कविताको पृष्ठभूमि र परम्परा, स्वरूप, विकास, प्रवृत्ति र शैलीगत विशेषता
- नेपाली कविताका लघु रूपको परम्परा, प्रवृत्ति र शैलीगत विशेषता
Unit 2 गद्याख्यान
- गद्याख्यान - विविध स्वरूप, प्रकृति, विधा-उपविधाका सैद्धान्तिक लक्षण र विशेषता नेपाली उपन्यास - सैद्वान्तिक स्वरूप र प्रवृत्तिगत विकास प्राथमिक कालीन गद्याख्यान - स्वरूप, प्रवृत्ति र शैलीगत विशेषता
- मारध्यामक कालीन गद्याख्यान - स्वरूप, प्रवृत्ति र शैलीगत विशेषता आधुनिक कालीन गद्याख्यान - स्वरूप, प्रवृत्ति र शैलीगत विशेषता आधुनिकोत्तर गद्याख्यान - स्वरूप, प्रवृत्ति र शैलीगत विशेषता
- नेपाली उपन्यास - पृष्ठभूमि, विधागत स्वरूप, भेद र शैलीगत विशेषता आधुनिक तथा आधुनिकोत्तर नेपाली उपन्यास - परम्परा, प्रवृत्ति र शैलीगत विशेषता नेपाली कथा - पृष्ठभूमि, विधा-उपविधागत स्वरूप र शैलीगत विशेषता
- आधुनिक तथा आधुनिकोत्तर नेपाली कथा - स्वरूप, प्रवृत्ति तथा शैलीगत विशेषता
Unit 3 नाटक र चलचित्र अध्ययन
- नाटकको विधागत उदभव, विकास तथा भेद उपभेदहरूका सैद्वान्तिक स्वरूप र विशेषता नेपाली नाटकको पृष्ठभूमि, परम्परा, स्वरूप-विकास र विशेषता नेपाली नाटक - वस्तु-स्रोत, प्रवृत्ति, वर्गीकरण र शैलीगत विशेषता नेपाली नाटकका लघुभेद - एकाङ्गी, रेडियो रूपक, सडक नाटक आदिका विधा-उपविधात्मक
- स्वरूप, प्रवृत्ति र विशेषता
- नाटक र रङ्गमञ्चको सम्बन्ध, रङ्गमञ्चका प्रकार, रङ्गमञ्चका सङ्घटक तत्त्व, रङ्गमञ्चको महत्त्व
- नाटक र चलचित्रमाझ सम्बन्ध तथा साम्य-भैद, दृश्य-श्रव्य कलाका रूपमा चलचित्रको स्वरूप, प्रकृति
- र उद्भवको इतिहास, चलचित्र-अध्ययनको परम्परा, अनुशासनका रूपमा चलचित्र अध्ययनको विकास
- चलचित्र अध्ययनका सैद्धान्तिक आधार नेपाली चलचित्रकलाको उद्भव र विकास, नेपाली चलचित्रका विविध विधा-उपविधागत भैद, प्रविधि विशेषता र प्राप्ति
Unit 4 निबन्ध र समालोचना
- साहित्यविधाका रूपमा निबन्धको उद्भव र विकासको पृष्ठभूमि र परम्परा तथा निबन्धका विधा उपविधागत स्वरूप, वैशिष्टय, तिनका सङ्घटक तत्त्व
- नेपाली निबन्ध - पृष्ठभूमि, परम्परा, स्वरूप, विधा-उपविधागत भेदहरू र विशेषता नेपाली आत्मपरक निबन्धको स्वरूप-विकास, प्रवृत्तिगत वैशिष्टय र प्राप्ति
- नेपाली वस्तुपरक निबन्धको स्वरूप-विकास, प्रवृत्तिगत वैशिष्ट्य र प्राप्ति
- नेपाली नियात्रा, संस्मरणात्मक गद्य, शब्दचित्र, दैनिकी, पत्र-साहित्य समालोचनाको अवधारणा, समालोचनाका तत्त्व र प्रकार, समालोचनाका शोध-लेखन, टिप्पणी लेखन, पुस्तक निरूपण र पाठक-प्रतिक्रियाका स्वरूप-भैद, भूमिका र महत्त्व
- नेपाली समालोचनाको पृष्ठभूमि, परम्परा र यसका प्रवृत्ति
- नेपाली समालोचनाका सैद्वान्तिक आधार र पद्धति
Unit 5 साहित्येतिहास
- साहित्येतिहास - प्रकृति, स्वरूप, संरचना, क्षेत्र र सीमा साहित्येतिहास लेखनका आधार, प्रयोजन र महत्त्व साहित्येतिहासमा कालविभाजनका आधार, प्रयोजन र महत्त्व साहित्येतिहास र साहित्यालोचनामाझ भेद-साम्य साहित्येतिहासका प्रकार, साहित्येतिहास लेखनका समस्या र सीमा नेपाली साहित्यको इतिहास लेखनको पृष्ठभूमि, परम्परा र यसका आधार, सीमा र सम्भावनाहरू नेपाली साहित्येतिहासको काल विभाजन - परम्परा, प्रयोजन, आधार, सीमा र सम्भावनाहरू
- नेपाली काव्यभाषाको विकासको पृष्ठभूमि र परम्परा
- प्राथमिककालीन नेपाली कविता - पृष्ठभूमि, विधा-उपविधागत स्वरूप, प्रवृत्ति, शैलीगत विशेषता र प्राप्ति
- प्राथमिक कालीन नेपाली गद्य - पृष्ठभूमि, विधागत स्वरूप, प्रवृत्ति र शैलीगत विशेषता र प्राप्ति
- मारध्यामक कालीन नेपाली कविता - पृष्ठभूमि, परम्परा, विधा-उपविधागत स्वरूप, प्रवृत्ति र शैलीगत वैशिष्ट्य
- मार्ध्यामक कालीन नेपाली गद्यसाहित्य - पृष्ठभूमि, परम्परा, विधा-उपविधागत स्वरूप, प्रवृत्ति र शैली माध्यमिक कालीन नेपाली नाटक र रङ्गमञ्च - पृष्ठभूमि, परम्परा, विधा-उपविधागत स्वरूप, प्रवृत्ति र शैली
- आधुनिक नेपाली कविता - पृष्ठभूमि, परम्परा, विधा-उपविधागत स्वरूप, प्रवृत्ति र शैली
- आधुनिक नेपाली गद्याख्यान - पृष्ठभूमि, परम्परा, विधा-उपविधागत स्वरूप, प्रवृत्ति र शैली आधुनिक नेपाली नाटक, गद्य र समालोचना - पृष्ठभूमि, परम्परा, विधा-उपविधागत स्वरूप, प्रवृत्ति र शैली नेपाली पत्र-पत्रिकाको इतिहास, भाषिक एवस् साहित्यिक वाद र आन्दोलनहरूको इतिहास, नेपाली सङ्घ संस्थाका योगदानको इतिहास, नेपाली भाषा-साहित्य शिक्षणको इतिहास
Unit 6 सामान्य भाषाविज्ञान
भाषा - अर्थ, प्रकृतिगत विशेषता, संरचनात्मक स्वरूप-व्यवस्था, भाषाका क्षेत्र र सीमा, भाषा, भाषिका बोली र व्यक्तिबोली, भाषा र अर्थ, भाषा र माध्यम भाषा-भेद - संसारका भाषाहरूको वर्गीकरणका विविध आधार, पारिवारिक र आकृतिमूलक वर्गीकरण
भाषाविज्ञान - परिचय, क्षेत्र, सीमा, प्रयोजन, भाषाविज्ञानका विविध शाखा-प्रशाखा (सैद्धान्तिक र प्रायोगिक भाषाविज्ञान र ऐतिहासिक र तुलनात्मक भाषाविज्ञान, वर्णनात्मक भाषाविज्ञान, व्यतिरेकी भाषाविज्ञान, प्रयोगार्थविज्ञान, संरचनात्मक भाषाविज्ञान, साङ्केतिक भाषाविज्ञान, मानव भाषाविज्ञान समाज भाषाविज्ञान, मनोभाषाविज्ञान, कोशविज्ञान, अनुवादविज्ञान, शैलीविज्ञान, कर्पस भाषाविज्ञान आदि) भाषाविज्ञानका प्रमुख सम्प्रदायहरू - पाणिनि सम्प्रदाय, ऐन्द्र एवम् चान्द्र सम्प्रदाय, जेनेभा सम्प्रदाय रसियाली सम्प्रदाय, प्राग सम्प्रदाय, लन्डन सम्प्रदाय, अमेरिकेली सम्प्रदाय, कोपेनहेगन सम्प्रदाय साहित्य-अध्ययन र सामान्य भाषाविज्ञानका अध्ययनको सम्बन्ध तथा प्रयोजन र महत्त्व ध्वनिविज्ञान - भाषिक ध्वनिको परिचय, ध्वनि उच्चारणको प्रक्रिया, ध्वनि उच्चारण-अवयवहरू, भाषिक ध्वनिको वर्गीकरणका आधारहरू, ध्वनि उच्चारण-स्थान र प्रयत्न, ध्वनिका भैद, मानस्वरको सिद्वान्त ध्वनि-अध्ययनको भारतीय परम्परा वर्णविज्ञान - वर्णको परिचय र परिभाषा, ध्वनि, वर्ण, संवर्ण, उच्चार र अक्षरका अवधारणाहरू वर्णसिद्वान्त र वर्णान्वेषण प्रक्रिया
रूपविज्ञान - रूप, रूपिम, संरूप, पद र शब्दका अवधारणा, रूप-निर्धारण र विश्लेषणका सिद्वान्त र पद्धति, रूपका भेद, रूपसन्धिविज्ञान वाक्यविज्ञान - वाक्यको अवधारणा, वाक्यको संरचना, वाक्यका घटक - पद, पदावली, पदक्रम पदसङ्गति, उपवाक्य, आधारभूत वाक्य, वाक्यका प्रकार, वाक्य-रूपान्तरण अर्थविज्ञान र लिपिविज्ञान - भाषाविज्ञानमा अर्थको स्थान र महत्त्व, अर्थको अर्थ, अर्थका प्रकार, अर्थ निर्णय र अर्थबोधका आधार, स्फोट र शब्दशक्ति, भाषा र लिपिको सम्बन्ध, लिपिका प्रकार र शैली लिपिका विकासको इतिहास
Unit 7 नेपाली भाषाविज्ञान
- नेपाली भाषाको उद्भव र विकासको इतिहास- प्राचीन, मध्यकालीन र आधुनिक भारतीय भाषाहरूको विकासका सन्दर्भमा नेपाली भाषाको ऐतिहासिक परिचय
- नेपाली भाषा-लेखन र अध्ययन-अध्यापनको ऐतिहासिक पृष्ठभूमि र परम्परा, नेपाली भाषाको व्याकरण लेखन, कोश-निर्माण, पाठय-सामग्री निर्माण, मुद्रण तथा प्रकाशनको परम्परा नेपाली वर्णविज्ञान नेपाली रूपविज्ञान एवम् रूपसन्धिविज्ञान नेपाली वाक्यविज्ञान
- नेपाली लिपि र लेखनशैलीको विकास नेपाली भाषाको व्याकरण लेखन- परम्परा, समस्या र प्राप्ति नेपाली भाषाको शब्दभण्डार, शब्दवर्ग र व्याकरणिक कोटिहरू
- नेपाली लेखनका नियम र शैलीगत विशेषताहरू, पदक्रम र पदसङ्गति नेपाली भाषाको मानकीकरण र आधुनिकीकरणको प्रक्रिया, नेपाली भाषाको संवैधानिक मान्यताको इतिहास
Unit 8 समालोचना सिद्वान्त
समालोचनाको अवधारणा, साहित्यालोचना र साहित्यसिद्वान्त, साहित्य-तत्त्व- वाङ्मय, काव्य र साहित्य साहित्यको प्रयोजन, साहित्यहेतु, साहित्यका विधा-उपविधाहरू, रस, ध्वनि, अलङ्कार, वक्रोक्ति, औचित्य काव्यभाषा, रीति र शैली, वस्तु, छन्द र लय, प्रतीक, बिम्ब, मिथक, कथानक, चरित्र एवम् चरित्रचित्रण काल र अवकास, दृष्टिकोण र परिवेश, संरचना र बुनोट भारतीय साहित्यालोचनाको सैद्वान्तिक परम्परा - रस-सिद्वान्त, अलङ्कारशास्त्र, ध्वनिसिद्वान्त, रीतिवाद वक्रोक्तिवाद, औचित्यवाद
पाश्चात्य साहित्यालोचनाको सैद्धान्तिक परम्परा - अनुकरण र विरेचन सिद्धान्त, स्वच्छन्दतावादी काव्यशास्त्र, नव-शास्त्रीयतावादी काव्यशास्त्र बेनेदित्तो क्रोचेको सौन्दर्यशास्त्रीय कलासिद्वान्त, आई ए रिचडर्सका समालोचना सिद्धान्त, टी एस इलियटका समालोचना सिद्धान्त कलावाद, रूपवाद र अमेरिकेली नवआलोचनावाद संरचनावाद, उत्तरसंरचनावाद, वबिनिर्माण र उत्तरउपनिवेशवाद
नारीवादी समालोचना, परिवेशवैज्ञानिक समालोचना, पाठक-अनुक्रियात्मक समालोचना र लैङ्गिक समालोचना विधा-सिद्वान्त, इतिवृत्तशास्त्र र सांस्कृतिक अध्ययन मनोविश्लेषणात्मक समालोचना, समाजशास्त्रीय समालोचना, ऐतिहासिक एवस् जीवनचरित्रात्मक समालोचना, मिथकीय समालोचना, तुलनात्मक समालोचना
अन्तर्निष्ठ र वहिर्निष्ठ॒ समालोचना, शैलीविज्ञान, सङ्केतविज्ञान
Unit 9 लोकवार्ताविज्ञान र नेपाली लोकवार्ता
- लोक” 'लोकवार्ता' र 'लोकवार्ताविज्ञान'-का अर्थ र अवधारणा, लोकवार्ताविज्ञानको क्षेत्र र प्रयोजन लोकवार्ता अध्ययनको परम्परा र लोकवार्ताविज्ञानको विकास
- लोकवार्ताका विविध विधागत रूप, प्रकृति र प्रयोजन लोकवार्ता र लोकसाहित्य, लोकसाहित्यको स्वरूप, प्रकृति र महत्त्व, लोकसाहित्यका विधा-उपविधाहरू लोकसाहित्य र सिर्जित साहित्य, नेपाली साहित्यको लोकसाहित्यिक पृष्ठभूमि, परम्परा र महत्त्व लोकवार्ता अध्ययनका विविध सिद्वान्त र पद्धति लोकसाहित्य र लोकप्रिय साहित्य नेपाली लोकवार्ता अध्ययनको परम्परा, नेपाली लोकवार्ताका क्षेत्र र विधा-उपविधाहरू
- नेपाली लोकगीत, गाथा र कविताका विविध रूप र शैली
- नेपाली लोककथाका विविध रूप र शैली
- नेपाली लोकनाटक र प्रस्तुतिका विविध रूप र शैली
- नेपाली लोकसाहित्यका प्रकीर्ण भेद-उपभेदका स्वरूप र शैली लोकवार्ताको क्षेत्र-अध्ययन पद्धति
Unit 10 वबिश्वसाहित्यको सर्वेक्षण र शोधविधि
- भारतीय साहित्यको सर्वेक्षण - प्राचीन भारतीय साहित्य- संस्कृत, पालि, प्राकृत साहित्यको पृष्ठभूमि
- परम्परा र विविध विधागत स्वरूपका साथै प्रमुख साहित्यकार र कृतिहरूको परिचय
- आधुनिक भारतीय साहित्य - हिन्दी, बाङ्ला, असमिया, मणिपुरी, मराठी, गुजराती, तमिल, तेलुगु, कन्तड
- र उडिया साहित्य, प्रमुख राष्ट्रिय साहित्यिक प्रतिभाहरूको परिचय
- पाश्चात्य साहित्यको सर्वेक्षण - प्राचीन ग्रिसेली साहित्य र साहित्यकार, फ्रान्सेली, रसियाली, जर्मनेली
- एवम् अङ्ग्रेजी साहित्य र तिनका प्रसिद्ध साहित्यकारहरूको परिचय
- अफ्रो-एसियाली साहित्यको सर्वेक्षण - अफ्रिकेली तथा अरबेली, पर्सियाली, चिनियाँ र जापानेली साहित्य
- र तिनका प्रसिद्ध साहित्यकारहरूको परिचय विश्वसाहित्य र तुलनात्मक साहित्यका अवधारणा, तुलनात्मक साहित्यको क्षेत्र, स्वरूप र प्रयोजन
- तुलनात्मक साहित्य अध्ययनका विविध सम्प्रदाय, तुलनात्मक भारतीय साहित्यको अवधारणा र प्रयोजन
- भाषा, साहित्य र लोकवार्ता विषयक शोधका विधि र पद्धति - शोधको अर्थ, प्रयोजन, परम्परा, शोधका
- अङ्ग र उपकरण, शोध-आचरण, शोधका प्रकार, शोधविधि र पद्धतिको परिचय, सैद्वान्तिक र प्रायोगिक
- शोध, गुणात्मक र परिमाणात्मक शोध, वर्णनात्मक, ऐतिहासिक, तुलनात्मक, प्रयोगात्मक शोध र क्षेत्रविधि
- आदि विविध शोधविधि तथा पद्धतिहरूको परिचय
Read from the official PDF on 9 November 2026 · Official syllabus PDF · NTA
UGC NET Nepali: Previous year question papers
NTA has not published a UGC NET question paper of Nepali as a PDF yet. The final answer keys of every year, and the papers of the subjects NTA did publish, are on the UGC NET question papers page.